परिबर्तन को लागी मतदान गर्नुहोस

सरकार गठनको लागि Labour-को मिशन

Labour Party-ले तपाईंको समुदायको निम्ति काम गर्नेछ। यो परिवर्तनको समय हो।